समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार

समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार

YUBACAST (Yubaraj Khatiwada)

17/09/2021 5:44AM

Episode Synopsis "समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार"

दुइ दशक देखि नेपाली साहित्यमा कलम चलाइरहेका एक युवा जसले नेपाली संगीतको गजल विधामा अतुलनीय योगदान पुर्याईरहेका छन् | गजल लेखनमा मात्र होइन कि आफुले लेखेका गजलहरुलाई संगीतबद्ध गराएर त्यसको म्युजिक भिडियो समेत निर्माण गर्ने कुराले नेपाली संगीत क्षेत्रमा गजल विधालाइ शसक्त किसिमले स्थापित गर्ने र गजल संगीतको अभाबमा नेपाली संगीत क्षेत्रमा परिरहेको खाडललाइ पुर्ने महत्वपूर्ण काम समेत गरिरहेका चर्चित युवा गजलकार, संगीत उद्यमी तथा सामाजिक अभियन्ता सुरेश वाग्ले संग गरिएको एक साक्षात्कार |

Listen "समकालीन नेपाली संगीतका अग्रणी गजलकार - सुरेश वाग्लेसँग गरिएको एक साक्षात्कार"

More episodes of the podcast YUBACAST (Yubaraj Khatiwada)