Episode Synopsis "Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera"
मलाई प्रायः गीत गाउन पनि मन पर्छ | गीत गाउने कुरा गर्दा आजकल ट्वीटरको स्पेस नीकै राम्रो प्लेटफर्म बन्न पुगेको छ | कहिले काहीं निक्कै दिग्गज र अनुभवी व्यक्तित्वहरूवाट समेत प्रत्यक्ष गीत सुनेर तत्कालै प्रतिक्रिया प्राप्त हुने हुँदा यसले एक प्रकारले ऊर्जा र हौसला समेत प्राप्त हुने गरेको छ।
Listen "Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera"
More episodes of the podcast YUBACAST (Yubaraj Khatiwada)
- स्पेस ल्याङ्ग ल्याङ्ग - भाग २
- Space Review On My Cover: Timile Bhaneka Sara Dev Chhoyera
- Sports Talk - FGWS - 7, Summer Transfer Window
- पुनर्मिलन तथा सम्मान, श्री जन आदर्श मावि शिवगञ्ज, झापा २०५० एसएलसी, प्रमुख अतिथि
- समग्र राजनीतिक, आर्थिक र सामाजिक परिवेश प्रति प्रतिनिधि युवा धारणा - उत्तम ढुंगेल संगको सम्बाद
- अन्तर्यको जन्म, अदालतको बेथिती र सामाजिक सक्रियता - बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती