काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुराकानी

काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुराकानी

YUBACAST (Yubaraj Khatiwada)

28/08/2021 6:31PM

Episode Synopsis "काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुराकानी"

अफगानिस्तानको काबुलबाट भारतीय वायुसेनाको बिमानमार्फत हालै उद्दार भई नयाँ दिल्ली स्थित एउटा आर्मी क्वाटरमा २ हप्ते क्वारेन्टाइनमा बसिरहनुभएका ११ जना नेपालीहरुमध्ये एक तनहुँका माधव लम्सालसंग पछिल्लो समय काबुलमा देखिएको त्रासदी र वहाहरुको सम्पूर्ण उद्दार प्रक्रियामा केन्द्रित हुँदै गरिएको कुराकानी

Listen "काबुलबाट पछिल्लो समय उद्दार गरिएका ११ जना नेपालीमध्ये तनहुँ निवासी माधव लम्सालसंग गरिएको कुराकानी"

More episodes of the podcast YUBACAST (Yubaraj Khatiwada)