Listen "के हो कोरोनाको दोस्रो भेरियन्ट ?"
Episode Synopsis
कोरोना संक्रमणको चक्र अर्थात लहरलाई कसैले पनि वैज्ञानिक रुपमा व्याख्या नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । ‘निरन्तर लामो समयसम्म एउटै प्रकारको सरुवा रोगको संक्रमण भइरहन्छ,’ ‘संक्रमण दर उच्च बिन्दुमा पुगेर तल झर्ने, त्यसपछि पुनः संक्रमण दर उच्च बिन्दुमा पुग्ने अवस्थालाई लहर भन्ने गरिन्छ ।
More episodes of the podcast Radio Dhading 106 Mhz
रेडियो कार्यक्रम,हाम्रो पालिका – अंक १
14/07/2021
कामको सम्मान –रेडियो कार्यक्रम स्वस्थ जिवन
25/04/2021
ZARZA We are Zarza, the prestigious firm behind major projects in information technology.