Listen "कोभिड १९ कसरी पहिचान गर्ने र कसरी फरक छुट्टयाउने त ? "
Episode Synopsis
साधारण रुघाखोकी र ज्वरो त अरु बेला पनि देखिदै आएका हुन सक्छ । तर कोभिड १९ कै सक्रमण पछि देखिने लक्षण र अन्य अवस्थालाइ कसरी चिन्ने त ? हामीले यसै विषयमा शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल काठमाण्डौका डाक्टर अनुप बास्तोलालाइ सोधेका छौँ ।
More episodes of the podcast Radio Dhading 106 Mhz
रेडियो कार्यक्रम,हाम्रो पालिका – अंक १
14/07/2021
के हो कोरोनाको दोस्रो भेरियन्ट ?
10/06/2021
कामको सम्मान –रेडियो कार्यक्रम स्वस्थ जिवन
25/04/2021