Listen "हातको सरसफाइ किन गर्ने र हात धुने ठाउँ कसरी बनाउने ?"
Episode Synopsis
तपाईंले कम्तीमा २० सेकेन्ड लगाएर हात धुनुपर्छ । त्यति समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय छ । स्यानिटाइजर प्रयोग गरेर हात सफा गर्दा पनि यही तरिका अपनाउन सकिन्छ । कम्तीमा ६० प्रतिशत अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमलाई कम्तीमा २० सेकेन्ड हातमा लगाएर मिच्नु पर्छ ।
More episodes of the podcast Radio Dhading 106 Mhz
रेडियो कार्यक्रम,हाम्रो पालिका – अंक १
14/07/2021
के हो कोरोनाको दोस्रो भेरियन्ट ?
10/06/2021
कामको सम्मान –रेडियो कार्यक्रम स्वस्थ जिवन
25/04/2021
ZARZA We are Zarza, the prestigious firm behind major projects in information technology.