कोभिड १९ ले मुख्य गरि शरिरका कुन भागलाइ असर गर्दछ ?

10/06/2021 9 min

Listen "कोभिड १९ ले मुख्य गरि शरिरका कुन भागलाइ असर गर्दछ ? "

Episode Synopsis

कोरोना लाग्दैमा मानिसको ज्यान गइ हाल्ने होइन । यो सत्य हो, हालसम्म कोरोनाको औषधि पुष्टि भैसकेको छैन । कोरोना जसलाई पनि लाग्न सक्छ । त्यसैले कोरोना भाइरससँग जित्न धैर्यता र संयमता चाहिन्छ । 

More episodes of the podcast Radio Dhading 106 Mhz