Episode Synopsis " भाग ९ महिला सशक्तिकरण र लैंगिक समानता अकं १"
— दुबै आखा नदेखन्ने दृष्टीबिहिनलाई हातमा डोराएर जिल्ला जिल्लामा पुगेर अगरबत्ती बिक्रि गरि आर्यआजन गर्ने सुकामान तामाङ्ग र उनलाई संगै लिएर गगां तामाङ्गका अनुभब ः — गाउँ घरमै आफनैखेतबारीमा श्रीमान श्रीमती मिलेर आर्य आर्जन गर्न सकिन्छ भन्नेर उदाहरणीय बनेको नमुना जोडि कृषक मधुकेसी र बिष्णु केसीका अनुभब — . प्रबिधि र साम्रागी पाए पछि आफुहरुलाई सहज भएको र अन्य दिदीबहिनीहरुलाई पनि श्रीमानलाई बिदेशबाट गाउँ फर्काई कृर्षी गर्न सुझाब दिनुहुन्छ अगुवा किसान मनि पाण्डेको भनाई — जिल्लाको पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमलाई सम्पर्क गरि तपाई निर्बाचित भए पछि महिला सशक्तिकरण र लैंगिक समानताका क्षेत्रमा के कस्ता काम गर्नु भएको छ । भनेर सोधेका छौ । उहाँको जबाफ — लैंगिक बिभेद गरेमा नेपालको बिद्यमान कानुनी व्यबस्था के रहेको छ । भन्ने बिषयमा रहेर छलफल गर्ने छ । जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता निराजन शर्मा संग संवाद
Listen " भाग ९ महिला सशक्तिकरण र लैंगिक समानता अकं १"
More episodes of the podcast Radio Malarani
- सामुदायीक बन उपभोक्ता महासंघको सन्देश मूलक सूचना ...
- कार्यक्रम जनसरोकार भाग ५ बन डढेलो नियन्त्रणका लागी डिभिजन बन कार्यालयलले गरेको प्रयासहरु ...
- कोरोना महामारीमा बालबालीकाको हेरचाह गरौ । उनिहरु संगै खेलने र संगै पढ्ने अभ्यास गरौ ।
- जंग फुडमा हुने अर्च कटौति गरि बचत गरौ ।
- भाग ३ कोरोना संक्रमितले ध्यान दिनुपर्ने बिषय
- भाग ६ स्थानीय सरकारप्रति जनताका गुनासा
- दिगोबिकाशको लक्ष्य प्राप्तीका लागी स्थानीय सरकारले गरेका प्रयास
- कोरोना महामारीको बेला बालबालिकाको हेर चाह कसरी गर्ने , मौसम परिर्बत संगै बालबालिकामा देखिने समस्या के हुन ।
- कोरोना महामारीमा जम्घट होईन घर परिबारका सदस्यहरु बिच रमाईलो गरौ ।
- भाग ४ बिपत व्यबस्थापन
- भाग २ कोराना महमारी संग जुधनको लागी स्थानीय सरकारहरु
- भाग ५ बन डडेलो नियन्त्रणका प्रयासहरु
- भाग ९ महिला सशक्तिकरण र लैंगिक समानता अकं १
- कोरोना महामारीमा भारत तथा बिदेशबाट आएर १० दिन क्वारेन्टाईनमा बसौ ।
- कोरोना महामारीमा भौतिक दुरी आव्यसक छ ।
- भाग ८ दिगोबिकाश २ अकं