Listen "भाग ६ स्थानीय सरकारप्रति जनताका गुनासा "
Episode Synopsis
— कार्यक्रममा भुमिकास्थान नगरपालिका वडा नं १० का वडा अध्यक्षलाई कृषि फर्मलाई अनुदान दिने प्रक्रिया के हो ? फर्म दर्ता भएकाहरुले किन अनुदान पाएन्न भन्ने गुनासोको जबाफ वडा अध्यक्ष खगिश्वर पन्थीलाई जिज्ञासा ः
— मालारानी गाउँपालिका वडा नं ५ का वडा अध्यक्षले २ बर्ष सम्म पालिकाबाट वडाका किसानलाई बितरण गर्नको लागी आएका माहुरीका घार बितरण गरेन्न् १ जना वडाबासीको गुनासो्
— मालारानी गाउँपालिकाले कोरोना रोकथामको लागी गरेका प्रयास पालिकाका स्वास्थ्य संयोजक भबिशवर खनाल संगको संवाद
— अर्घाखाँची अस्पतालकामा अक्सीजनको व्यबस्थापन कसरी भएको छ । भन्ने बिषयमा बिकाश समितीका अध्यक्ष श्रीकृष्ण भुसाल संग संवाद

ZARZA We are Zarza, the prestigious firm behind major projects in information technology.