दोस्रो जीवन बाँचे जस्तो लाग्छ मलाई : सुशिला महर्जन

11/07/2017 4 min
दोस्रो जीवन बाँचे जस्तो लाग्छ मलाई : सुशिला महर्जन

Listen "दोस्रो जीवन बाँचे जस्तो लाग्छ मलाई : सुशिला महर्जन"

Episode Synopsis


सुशिला लाई अझै त्यो दिन सम्झ्ँदा डर लाग्छ । त्यो घटना घटेको ठाउँ नजिक पुग्दा अझै सामाना गर्न सकिदिनन उनि । कहिल्यै अस्पताल पुग्न नपरेकी सुशिलाले ६ महिना अस्पताल मै बिताउनु पर्‍यो र अर्को ६ महिना घरमा ।

अझै पनि त्यो दिनमा के भयो ? किन भयो ? कसले गर्‍यो ? भन्ने कुरो सुशिलालाई थाहा छैन ।

यो कथा सुशिला महर्जनको हो ।

More episodes of the podcast Suna Mero Katha