एकादेशमा गरिब गरिबनी थियो

एकादेशमा गरिब गरिबनी थियो

Suna Mero Katha

22/07/2017 9:37AM

Episode Synopsis "एकादेशमा गरिब गरिबनी थियो"

उहाँ महाकाली देवी चौधरी । उदयपुर जिल्लाको सुन्दरपुर गा.वि.स.मा उहाँको घर छ । घरमा छोरा बुहारी छन् र नातिनातिनाहरु पनि । टोल छिमेकमा पाका उमेर भएकाहरु मध्ये उहाँ सबै भन्दा तगडा हुनुहुन्छ । झण्डै ७० वर्षकी उहाँ अझै खेत बारीमा काम गर्न सक्नुहुन्छ । स्मरण शक्ति पनि काइदाकै छ । उहाँको बोली अझै जोशिला छन् । अझै गाउँका विभिन्न विकास परियोजनाहरुमा सक्रिय पनि हुनुहुन्छ । भाषण पनि जोशिलै दिनुहुन्छ भन्ने सुनेका छौं । तर यो पल्ट उहाँबाट नातिनातिनालाई सुनाइने कथा सुन्न मन गर्याैं । छोटो भेटघाटमा उहाँले एउटा कथा सुनाउनु भयो । सोहि कथा जुन उहाँका नातिनातिना र गाउँका अरु बालबालिकाले पनि सुनिसके । कथा यसरी सुरु हुन्छ । एउटा देशमा गरिब गरिबनी थियो …

Listen "एकादेशमा गरिब गरिबनी थियो"

More episodes of the podcast Suna Mero Katha