Episode Synopsis "172nd Episode of Himali Sworharu"
न्यु योर्कशहरबाट तयार हुने अनलाइन रेडियो हिमाली स्वरहरुमा स्वागत छ| हिमाली स्वरहरुको १७२औ शृंखलामा समाबेश सुन्ने सामाग्रीहरु यसप्रकार छन्: न्यु योर्क नेपाली समुदायका समाचार मुलक सामग्री “सेरोफेरो” पत्रकार प्रशान्त झा संग नेपालको संघियताको बारेमा गरेको महत्वपूर्ण कुराकानी “एउटा कुरामा” सृजनाका स्वरहरुमा बिनोद न्यौपाने र कोमल मल्लको कविता धर्मराज थापा र चलचित्र अपवादको गीतहरु कार्यक्रमको लागी समाचार सामग्री [email protected] मार्फत पठाउनुहोस – Happy Listening! Himali Sworharu-Action Through Communication New York (We invite you to listen Himali Sworharu-Nepali Online Radio Program also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)