दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम

दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम

Suna Mero Katha

11/07/2017 6:05AM

Episode Synopsis "दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम"

उनी सखिना मुस्लिम । सानै छँदा दिदिले घर छोडेर माओवादी सेनामा भर्ती भएको घटनाले सखिनालाई ‘कमरेड रबिना’ बन्न हौशला मिल्यो । अहिले उनि नेपाल कम्युनिष्ट पार्टी माओवादिको साँस्कृतिक फाँट, सामना परिवारमा काम गर्छिन । नच्छिन, गाउँछिन, अभिनय गर्छिन । अहिले पार्टी भित्र सबैले रबिना भनेर चिन्छन । १० वर्षको जनयुद्ध पछी रबिनाको दिदिले भने पुरानै सामाजिक ब्यबस्था अङ्गाले । तर रबिनाले भने दिदीबाटै सिकेका क्रान्तीको दिशा नछोड्ने अठोट लिएकी छिन । अन्तिममा दिदिले पार्टी प्रतिको विश्वाश छोड्दा र उनले दिदिलाई छोड्नु पर्दाको क्षण अझै याद गर्छिन, भन्छिन्, “क्रान्ती त एक्लैले गर्ने हो भन्ने ममा मानसिकता आयो ।” यो हो कमरेड रबिनाको कथा ।

Listen "दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम"

More episodes of the podcast Suna Mero Katha