Let'sShare

Por: #Let'sShare
#LetsShare के हो?
#LetsShare एउटा निःशुल्क Tele-Health सेवा हो जस्ले COVID-19 द्वारा उत्पन्न भएका सामाजिक र मनोसामाजिक समस्याहरुलाई प्रविधिको प्रयोग गरी स्वास्थकर्मी / विशेषज्ञ माध्यमबाट निर्मुल पार्न सहयोग गर्छ । यो पूर्णतया सामाजिक कार्यकर्ताहरु र मनोवैज्ञानिकहरुको स्वैच्छिक पहल हो।
6 episodios disponibles

Latest episodes of the podcast Let'sShare