Episode Synopsis "माओवादी जनमुक्ति सेना सकियो भन्ने भ्रम नपरोस्: बिपना मल्ल"
“अधिकार मागेर हैन खोसेर लिनु पर्छ” भन्ने नारा प्रायः सुनिने नारा थियो बिपना मल्लका लागि । अधिकार खोस्नका लागि आफै अग्रसर हुनुपर्छ भन्ने कुरो चाहिं माओवादीमा लागेर मात्रै अनुभव गर्ने मौका पाइन् । जनयुद्धका बेला शाही सेना र प्रहरी प्रशासनले सबैलाई माओवादी देख्थ्यो । गाउँका केटाकेटी, स्कूले बिद्यार्थीहरु देखि लिएर हरेक गाउँका जनतालाई उनीहरु माओवादी देख्थे । त्यही अनुरुप दमन पनि गर्थे । बिना कारण सेनाको हातबाट मर्नु भन्दा अधिकार प्राप्तिका लागि गाउँगाउँमा हतियार सहित छिरेका माओवादीहरुसँग लागेर केहि गर्नु ठिक लाग्यो बिपनालाई । गाउँका कयौं युवायुवतीहरु जस्तै उनी पनि सानै उमेरमा माओवादी बनिन् । १४ वर्षको उमेर देखि माओवादी आन्दोलनमा होम्मिएकी बिपनालाई सेना समायोजनको नाममा जनमुक्ति सेना विघटन गरेर नेपाल सरकारले आफूहरुलाई धोखा दिएको भन्ने थम्याई छ । तर पनि माओवादी आन्दोलन अझै उदाउने कुरामा उनको आत्मविश्वास बलियो छ । यो कथा पूर्व जनमुक्ति सेना बिपना मल्लको हो । साथै कयौं ‘अयोग्य’ लडाकु भनेर सेना समायोजनबाट हटाइएका पूर्व जनमुक्ति सेनाहरुको पनि ।
Listen "माओवादी जनमुक्ति सेना सकियो भन्ने भ्रम नपरोस्: बिपना मल्ल"
More episodes of the podcast Suna Mero Katha
- निर्दोष मेरी छोरी मैनालाई नेपाली सेनाले मार्यो : देवी सुनुवार (अन्तिम भाग)
- सेनाले म नभेटिएपछि मेरी छोरी मैना सुनुवारलाई बन्धक बनाए : देवी सुनुवार (भाग २)
- छोरी मैनालाई सेनाले लैजानु अघि मेरी भदइ रिना रसाईलीको हत्या गरेको थियो : देवी सुनुवार (भाग १)
- आमाले मलाई जिम नै नगर भन्नुहुन्थ्यो : महेश्वर महर्जन
- कुमारीले बिहे गर्नु हुन्न भन्ने कुरा गलत हो : पूर्व कुमारी श्रेरणा बज्राचार्य
- म माओवादीमा लागेकै कारण राज्यले मेरी दिदीलाई मार्नु हुँदैन थियो : गीता रसाईली
- जनयुद्धमा कसले बलिदानी गर्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो : खुमा सुवेदी
- रुपचन्द्र विष्टको राजनीति बहुदलीय र निर्दलीय व्यवस्था भन्दा फरक थियो – (अन्तिम भाग)
- रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)
- रुपचन्द्र विष्टको हत्या गर्ने षड्यन्त्र रचिएको थियो – (भाग २)
- रुपचन्द्र विष्ट सानै उमेर देखि विद्रोही स्वभावका थिए – (भाग १)
- मलाई नागरिकता नदिनु भनेको मेरो आमाको अधिकार खोस्नु हो : सुरज हजारे दाहाल
- १२ वर्षे लुमरी भद्रकाली खड्गसिद्धि जात्राको इतिहास
- लडाईं लडेर कारागारको गेटबाटै दाइलाई छुट्टाएँः ईश्वर तिमिल्सिना
- माओवादी जनमुक्ति सेना सकियो भन्ने भ्रम नपरोस्: बिपना मल्ल
- तेजाबले पोलेको अनुहार लिएर रुँदै, अत्तालिँदै, दगुर्दै घर आएँ : सीमा बस्नेत
- एकादेशमा गरिब गरिबनी थियो
- अँध्यारो नेपालको हरेक नागरिकले शिक्षा पाएको हेर्ने बुबाको सपना थियो : शहिद धर्मभक्त माथेमाका छोरी रेणू श्रेष्ठ माथेमा
- मानव वधशालाबाट जिउँदै फर्केंः दिपक पण्डित
- मेरो दुलाहाले निरंकुशतन्त्रका अगाडी माफी नमागेकै कारण जीवन गुमाउनु पर्यो: शारदा झा
- २०३१ सालमा राष्ट्रिय गानको सट्टा गाइन्थ्यो रुप चन्द्र विष्टले लेखेको ‘घोषणा’ शीर्षकको जनमुखी गानः अकल बहादुर केसी
- एक चोटी मरेर सयौं चोटी बाँच्ने सपना बुनेका मेरा दाइ आज जिउँदै छन कि राज्यले मारिसक्यो ?: बिजय शाही
- केटी भएर जन्मिएँ, तर त्यो केटी म हैन : लक्ष्मी घलान
- सोचे जस्तो हुन्न जीवन: अनुला गुरुमा
- मच्छिन्द्रनाथ एक कृषी विशेषज्ञ थिए: बिपिन्द्र महर्जन
- दलित त अझै दलित नै छन : आरोह नेपाली
- दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम
- अनि म इसाई धर्ममा लागें : बिन्दा श्रेष्ठ
- दोस्रो जीवन बाँचे जस्तो लाग्छ मलाई : सुशिला महर्जन
- प्रजातन्त्र त आयो तर मेरो छोरा निर्गुण कहिल्यै फर्केर आएन: मैंया स्थापित