Episode Synopsis "एक चोटी मरेर सयौं चोटी बाँच्ने सपना बुनेका मेरा दाइ आज जिउँदै छन कि राज्यले मारिसक्यो ?: बिजय शाही"
१० वर्षे जनयुद्धका एक होनहार योद्धा थिए – अजय शाही । तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर भैरवनाथ गणमा लगेपछी कहिल्यै फिर्ता आएनन । फिर्ता आउने माओवादीका केहि दर्जन नेता कार्यकर्ताहरु नभएको हैन तर फिर्ता नआउनेमा अजय शाही लगायत हजारौं अरु पनि छन । किन आएनन ? किन खोजिएनन ? अझै फर्किन्छन कि फर्किंदैनन भन्ने आशा र निराशासँग जुध्दै जिउँदै गरेको परिवारको कथा हो यो । “मान्छे त मरिरहेकै छ । हाम्रो हजुरबा देखी लिएर सबै मरिसक्यो । एक वर्ष भोज गर्यो, सकियो । के भो त ? एक चोटी मर्ने सयौं चोटी बाँच्ने । त्यो भनेको माओवादी पार्टीमा हुन्छ । देशको लागी लड्ने मान्छे हुन्छ ।” दाजुले भनेको यो वचन बिजय शाही अझै सम्झन्छन । यो कथा बिजय शाहीको हो । साथै आफ्ना सदस्य गुमाएका हजारौं परिवारजनको पनि ।
Listen "एक चोटी मरेर सयौं चोटी बाँच्ने सपना बुनेका मेरा दाइ आज जिउँदै छन कि राज्यले मारिसक्यो ?: बिजय शाही"
More episodes of the podcast Suna Mero Katha
- निर्दोष मेरी छोरी मैनालाई नेपाली सेनाले मार्यो : देवी सुनुवार (अन्तिम भाग)
- सेनाले म नभेटिएपछि मेरी छोरी मैना सुनुवारलाई बन्धक बनाए : देवी सुनुवार (भाग २)
- छोरी मैनालाई सेनाले लैजानु अघि मेरी भदइ रिना रसाईलीको हत्या गरेको थियो : देवी सुनुवार (भाग १)
- आमाले मलाई जिम नै नगर भन्नुहुन्थ्यो : महेश्वर महर्जन
- कुमारीले बिहे गर्नु हुन्न भन्ने कुरा गलत हो : पूर्व कुमारी श्रेरणा बज्राचार्य
- म माओवादीमा लागेकै कारण राज्यले मेरी दिदीलाई मार्नु हुँदैन थियो : गीता रसाईली
- जनयुद्धमा कसले बलिदानी गर्ने भन्ने प्रतिस्पर्धा चल्थ्यो : खुमा सुवेदी
- रुपचन्द्र विष्टको राजनीति बहुदलीय र निर्दलीय व्यवस्था भन्दा फरक थियो – (अन्तिम भाग)
- रुपचन्द्र विष्ट जनमुखी राजनीतिज्ञ एवं दार्शनिक थिए – (भाग ३)
- रुपचन्द्र विष्टको हत्या गर्ने षड्यन्त्र रचिएको थियो – (भाग २)
- रुपचन्द्र विष्ट सानै उमेर देखि विद्रोही स्वभावका थिए – (भाग १)
- मलाई नागरिकता नदिनु भनेको मेरो आमाको अधिकार खोस्नु हो : सुरज हजारे दाहाल
- १२ वर्षे लुमरी भद्रकाली खड्गसिद्धि जात्राको इतिहास
- लडाईं लडेर कारागारको गेटबाटै दाइलाई छुट्टाएँः ईश्वर तिमिल्सिना
- माओवादी जनमुक्ति सेना सकियो भन्ने भ्रम नपरोस्: बिपना मल्ल
- तेजाबले पोलेको अनुहार लिएर रुँदै, अत्तालिँदै, दगुर्दै घर आएँ : सीमा बस्नेत
- एकादेशमा गरिब गरिबनी थियो
- अँध्यारो नेपालको हरेक नागरिकले शिक्षा पाएको हेर्ने बुबाको सपना थियो : शहिद धर्मभक्त माथेमाका छोरी रेणू श्रेष्ठ माथेमा
- मानव वधशालाबाट जिउँदै फर्केंः दिपक पण्डित
- मेरो दुलाहाले निरंकुशतन्त्रका अगाडी माफी नमागेकै कारण जीवन गुमाउनु पर्यो: शारदा झा
- २०३१ सालमा राष्ट्रिय गानको सट्टा गाइन्थ्यो रुप चन्द्र विष्टले लेखेको ‘घोषणा’ शीर्षकको जनमुखी गानः अकल बहादुर केसी
- एक चोटी मरेर सयौं चोटी बाँच्ने सपना बुनेका मेरा दाइ आज जिउँदै छन कि राज्यले मारिसक्यो ?: बिजय शाही
- केटी भएर जन्मिएँ, तर त्यो केटी म हैन : लक्ष्मी घलान
- सोचे जस्तो हुन्न जीवन: अनुला गुरुमा
- मच्छिन्द्रनाथ एक कृषी विशेषज्ञ थिए: बिपिन्द्र महर्जन
- दलित त अझै दलित नै छन : आरोह नेपाली
- दिदीको लागी घर छोडें, क्रान्तिको लागी दिदी छोडें : सखिना मुस्लिम
- अनि म इसाई धर्ममा लागें : बिन्दा श्रेष्ठ
- दोस्रो जीवन बाँचे जस्तो लाग्छ मलाई : सुशिला महर्जन
- प्रजातन्त्र त आयो तर मेरो छोरा निर्गुण कहिल्यै फर्केर आएन: मैंया स्थापित