Listen "केटाहरुले साँच्चै मायामा परेपछि मात्र यस्ता काम गर्छन् || प्रेममा केटाहरुले देखाउने अचम्म व्यवहार ||"
Episode Synopsis
भनिन्छ माया र खोकी लुकाएर लुक्दैन। अझ केटाहरु जब प्रेममा पर्छन् जब तिनको बोलिव्यवहार, सोचाइ, काम गराइ सब अलग। सुन्नुहोस् यस्ता ८ व्यवहार जुन तिनले प्रेममा परेपछि मात्र देखाउने गर्छन्। Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
More episodes of the podcast SABSCAST (Sabeena Karki)
माया धेरै गर्नुहुन्छ तर दुइजनाको कुरै मिल्दैन? यो सुन्नुहोस् - माया गर्ने मान्छेको महत्व समयमै बुझौं
23/03/2022
आज जसले यो उपहार पायो ऊ हो मायामा सबैभन्दा भाग्यमानी || तपाईं नै हो जस्तो छ, नपत्याए सुन्नुस् त ||
14/02/2022
अक्सर मान्छेले मायाको कदर तब गर्छन् जब त्यो दूर गइसकेको हुन्छ || मनछुने कथा || हेडफोन लगाएर सुनौं ||
26/12/2021