Listen "नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ॥ किशोर महर्जन अध्यक्ष स्टार अस्पताल - भाग ३"
Episode Synopsis
नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ॥ किशोर महर्जन अध्यक्ष स्टार अस्पताल - भाग ३ स्टार अस्पतालका अध्यक्ष एवं प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष किशोर महर्जनसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले स्टार अस्पतालका गतिविधि, सेवासुविधा, स्वास्थ्य क्षेत्रका चुनौती लगायत समसामयिक विषयमा गरेको कुराकानी |