Listen "उद्योगीको अग्रगामी छलाङ | मदनसंग तीतो मीठो | Madan Sanga Teeto Meetho | Aarthik Abhiyan|Episode 46"
Episode Synopsis
मुलुकमा किन औद्योगिक वातावरण बनेन, किन उद्योग खुलेनन् भनेको त उद्योगीहरू कामरेड नबनेर पो रछ । यत्ति ब्रह्मज्ञान उद्यमीहरूलाई पहिल्यै भएको भए अहिलेसम्म मुलुक कहाँ पुगिसक्थ्यो