#29 सक्षम पुरुषको खोज: Opening Act

24/01/2020 10 min

Listen "#29 सक्षम पुरुषको खोज: Opening Act"

Episode Synopsis

Manel organize गर्न साह्रै गाह्रो रहेछ हौ, सक्षम पुरुष नै नपाइने भन्या! त्यसैले केहि महिलाहरुलाई भेला गरेर इन्टरनेटमा हाम्रो अनुभवबारे गफगाफ गरियो अस्ति Boju Bajai Live मा । What is a woman's experience online? What it means to be on social media and how do you deal with the emotional toll social media and internet take on us?
आउने हप्ताहरुमा Boju Bajai Live को बाँकी अंशहरु upload गर्नेछौ । धैर्य धारण गरिदिनु भएकोमा मुरी मुरी धन्यवाद।