Listen "बैठक माहात्य | मदनसंग तीतो मीठो | Madan Sanga Teeto Meetho | Aarthik Abhiyan | Episode 44"
Episode Synopsis
अरू क्यै नभए पनि देशमा एउटा काम त भयंकर हुने गरेको छ त । त्यो हो बैठकै बैठक । सधैं बैठकमै व्यस्त रहने हाम्रो देश सर्वोच्चको फैसलापछि त झन् बैठकमय बनेको छ ।