Listen "कत्ति खुशी नेपाली ! | मदनसंग तीतो मीठो | Madan Sanga Teeto Meetho | Aarthik Abhiyan | Episode 47"
Episode Synopsis
कामै नगरी तलब र अझ पेन्सन समेत पड्काइरहेका यतिका सरकारी कर्मचारी छन् । बिचराहरूलाई अफिसमा टाइम कसरी पास गर्ने भन्ने दुःख पनि शेयर बजारका खेलले टारी दिएकै छ ।